होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रियल मड्रिडलाई उछिन्ने दाउमा बार्सिलोना
समाचार

रियल मड्रिडलाई उछिन्ने दाउमा बार्सिलोना

  • नागरिक रैबार
रियल मड्रिडलाई उछिन्ने दाउमा बार्सिलोना

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग खेल्दैछ । यी दुई टिमबीचको खेल राति पौने २ बजे हुनेछ ।

बिल्बाओकाे घरेलु मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अनुमान छ । बार्सिलोनाको लागि यो खेल रियल मड्रिडलाई उछिन्ने खेल हुनेछ भने बिल्बाओलाई प्रदर्शन सुधारको मौका रहेको छ ।

अङ्क तालिकामा समान अङ्क भए पनि गोल अन्तरकाे आधारमा रियल मड्रिडभन्दा पछि परेको बार्सिलोनालाई आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । ३० खेलमा ६५ अङ्क जोडेको रियल मड्रिड तालिकाको शीर्ष स्थानमा छ भने समान अङ्क भए पनि गोल अन्तरकाे आधरमा बार्सिलोना दोस्रो स्थानमा छ ।

यस्तै राति सवा ११ बजे हुने खेलमा एथ्लेटिको मड्रिड र लेभान्ते तथा भालाडोलिड र गेटाफेबीच खेल हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि