होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार
देश/प्रदेश

प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार

काठमाडौँ : पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन्।

बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको नेकपा स्रोतले बतायो।

बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन्। जै साँझसम्ममा अध्यादेश फिर्ता हुनसक्ने नेकपाका स्रोतले बतायो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै