होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमको एउटै अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा देखियो कोरोना
समाचार

सुदूरपश्चिमको एउटै अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा देखियो कोरोना

  • नागरिक रैबार
सुदूरपश्चिमको एउटै अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा देखियो कोरोना

धनगढी : एउटै अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। अछामको बयालपाटा अस्पतालका  १९ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए।

बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। ५ जना भने अस्पतालको प्रयोगशालामा कार्यरत छन्।

यसअघि अस्पतालका दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार