मृत्यु हुनेमा सोही स्थानका सात बर्षीय सुदिप बुढा रहेका छन् । घाइते मध्ये एकको अवसथा गम्भीर रहेको प्रहरीले बताएको छ । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बाँतागाउँबाट जुम्ला सदरमुकामतर्फ आउँदै गरेको ट्याक्टर अन्यन्त्रीत भएर दुर्घटनामा परेको थियो ।
























![बाजुरामा एमालेकाे जिल्ला स्तरीय जनसभा [तस्बीरहरु]](https://i0.wp.com/nagarikraibar.com/wp-content/uploads/2025/11/cpnuml-2082.jpg?resize=150%2C145&ssl=1)



























फेसबुक प्रतिक्रियाहरु