होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो
Breaking News

नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो

  • नागरिक रैबार
नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो

नेपालमा आज एकैदिन तीन सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय पाँच पुगेको छ। नेपालमा ७४ जिल्लामा कोरोना फैलिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै