होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पाण्डुसेनमा जीप दुर्घटना, पाँचजना घाईते
देश/प्रदेश

पाण्डुसेनमा जीप दुर्घटना, पाँचजना घाईते

  • नागरिक रैबार
पाण्डुसेनमा जीप दुर्घटना, पाँचजना घाईते

नागरिक रैबार/बाजुरा ७ जेठ। बुधबार विहान पाण्डुसेनबाट मार्तडी तर्फ आउँदै गरेको जीप गरेको से १ ज ९९० नम्बरको जीप पाण्डुसेनस्थित पुरानो प्रहरी चौकी नजिकै दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर पाँच जना सामान्य घाईते भएका छन् । बुढीनन्दाकै २६ वर्षिया चालक प्रज्वल रोकायाले चलाएकाे जीप दुर्घटनामा परेकाे हाे ।

घाईते हुनेमा बुढीनन्दा नगरपालिका ८ बस्ने तारा थापा, अमदुल थापा, रोषन थापा, रोशनी थापा, सरस्वति थापा रहेका छन् । जसमध्ये ३ जना तारा थापा, अमदुल थापा, र सरस्वति थापालाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईदै छ भने अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जीप करिव १ सय ५० मिटर तल खसेको बुझिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि