होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • भारतमा एक करोड चोरी प्रकरणः कांग्रेस नेता धनगढीबाट पक्राउ
समाज

भारतमा एक करोड चोरी प्रकरणः कांग्रेस नेता धनगढीबाट पक्राउ

  • नागरिक रैबार
भारतमा एक करोड चोरी प्रकरणः कांग्रेस नेता धनगढीबाट पक्राउ

भारतको राजधानी दिल्लीमा एक करोड बढि नगद चोरी प्रकरणमा संग्लन रहेको भन्दै कांग्रेसका एक नेता कैलालीबाट पक्राउ परेका छन्। दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख बढी नगद र गरगहना चोरी घटनामा संग्लन रहेको भन्दै धनगढी निवासी कांग्रेस नेता पदम नेपाली पक्राउ परेका हुन्।

उनी नेपाली कांग्रेसको भातृ संगठन दलित संघका पूर्व केन्द्रिय सदस्य हुन्। उनले धनगढीमै ईन्स्ट्यिुट समेत सञ्चालन गर्दै आएका छन्।

उक्त घटनामा ६५ लाख भारतीय रुपैँया नगद सहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। गौरीगंगा– २ की बिन्दा थापा, बाजुरको बुढिगंगा –१ घर भएका २९ बर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

विज्ञापन

उनीहरुलाई संरक्षण गर्ने कार्यमा नेपालीले भुमिका खेल्दै आएको देखिएपछि पक्राउ गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहर िनायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

प्रहरीले बिन्दा थापाको कच्ची घरमा रहेको कोठा भित्र खटियामुनी खाल्टो खनेर टिनको बाकस भित्र प्लाष्टिक र कपडामा बेरी राखेको अवस्थामा ६५ लाख भारतीय रुपैँया बरामद गरेको थियो। घटनामा संग्लन अन्यको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ महिना अगाडि