होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कालापानी क्षेत्रको निरीक्षणको लागि प्रधानसेनापति र सशस्त्रका आईजीपी दार्चुला पुगे
Breaking News

कालापानी क्षेत्रको निरीक्षणको लागि प्रधानसेनापति र सशस्त्रका आईजीपी दार्चुला पुगे

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कालापानी क्षेत्रको निरीक्षणको लागि प्रधानसेनापति र सशस्त्रका आईजीपी दार्चुला पुगे

दार्चुला : दार्चुलाको कालापानी क्षेत्रको निरीक्षणका लागि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनाल दार्चुला पुगेका छन्।

उनीसँगै नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुगेका छन्। केही दिन अघि सशस्त्र प्रहरीले स्थापनाको गरेको कालापानीको छाङ्गुर बोर्डर आउट पोस्ट बीओपीको निरीक्षण र दार्चुला तिङ्कर सडक खण्डको अनुगमन गरेर आज साझ धनगढी फर्किने कार्यतालिका रहेको छ। भ्रमणपछि सुदूरपश्चिम प्रमुखसँग छलफल गर्ने र आज धनगढीमै बस्ने र भोलि मात्रै काठमाडौं फर्किने जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै