होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा बाजुराको प्रधानमन्त्रीलाई ज्ञापन-पत्र
समाचार

नेकपा बाजुराको प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

  • नागरिक रैबार
नेकपा बाजुराको प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

नागरिक रैबार/बाजुरा ३२ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेकपा बाजुराले बाजुरामा गत असार २९ गते देखि साउन २६ गते सम्म आएको भिषण वर्षा र बाढी पहिरोका कारण बाजुराले व्यहोरेको अतुलनीय क्षती र बाजुरेली जनताले हाल भोगिरहेको पीडालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
हेर्नुस नेकपा बाजुराले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्र

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै