होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीको इन्सपेक्टर र असई बन्ने अवसर, भर्ना खुल्यो
समाचार

नेपाल प्रहरीको इन्सपेक्टर र असई बन्ने अवसर, भर्ना खुल्यो

  • नागरिक रैबार
नेपाल प्रहरीको इन्सपेक्टर र असई बन्ने अवसर, भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ ।प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ ।
उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार