होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • प्रेस युनियन बाजुराले बाँड्यो पत्रकारलाई सुरक्षा सामाग्री
विजनेश

प्रेस युनियन बाजुराले बाँड्यो पत्रकारलाई सुरक्षा सामाग्री

  • नागरिक रैबार
प्रेस युनियन बाजुराले बाँड्यो पत्रकारलाई सुरक्षा सामाग्री

नागरिक रैबार/बाजुरा ३० असार। नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराले जिल्ला स्थित संचार माध्यममा कार्यरत पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ ।

युनियनले मंगलबार एक औपचारिक कार्यक्रमका विच जिल्लास्थित दर्जन बढी संचार माध्यममा कार्यरत पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरेको हो ।

विज्ञापन

विश्वमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमण बढीरहेका बेला पत्रकारहरु अग्रस्थानमा रहेर काम गरिरहेकोले उनीहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर पत्रकारहरुलाइ एन-९५ मास्क र सावुन सहितका सुरक्षा सामाग्री वितरण गरिएको प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौलले बताएका छन् ।

पत्रकारलाई सुरक्षा सामाग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पंडित, अधिवक्ता हर्क खडायत, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह लगायत प्रेस युनियन र प्रेस संगठनमा आवद्ध ३० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार