होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • सुदूरपश्चिमका २२७८ जना क्वारेन्टिनबाट घर फर्किए
पत्रपत्रिका

सुदूरपश्चिमका २२७८ जना क्वारेन्टिनबाट घर फर्किए

  • नागरिक रैबार
सुदूरपश्चिमका २२७८ जना क्वारेन्टिनबाट घर फर्किए

धनगढीः सुदूरपश्चिममा भारत तथा कोरोना प्रभावित क्षेत्रबाट फर्किएर अनिवार्य क्वारेन्टिनमा बसेका दुई हजार दुई सय बढिलाई घर फर्काइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टिनमा बसेका दुई हजार दुई सय ७८ जना घर फर्किएका हुन्।

यसअघि शुक्रबार सम्म प्रदेशभरीका एक हजार नौँ सय १८ क्वारेन्टिनमा ६१ हजार सात सय १० जना राखिएकोमा दुई हजार दुई सय ७८ जनालाई घर फर्काइएसँगै ५९ हजार चार सय ३२ जना रहेका छन्।

जसमा ४९ हजार चार  सय ८५ जना पुरुष र नौँ हजार नौँ सय ४७ महिला रहेका छन्। १४ दिने अनिवार्य क्वारेन्टिन अवधी पुगेकाहरुको कोरोना रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार