होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • आफैँले चलाएको बन्दुक लागेर घाइते
अपराध

आफैँले चलाएको बन्दुक लागेर घाइते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आफैँले चलाएको बन्दुक लागेर घाइते

दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैँले चलाएको बन्दुक लागेर घाइते भएका छन्।

बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन्। शा

खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए। स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल र्पुयाएका थिए।

विज्ञापन

थप उपचारका लागि उनलाई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको छ। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार