होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भोली अत्तरिया बजार बन्द हुने
समाचार

भोली अत्तरिया बजार बन्द हुने

  • नागरिक रैबार
भोली अत्तरिया बजार बन्द हुने

धनगढी: अत्तरिया उद्योग वाणिज्य संघले साउन ३० गते(भोली) बजार बन्दको आवह्वान गरेको छ। गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोडमा रहेको न्यु उग्रतारा बिजुली भण्डारका प्रोपराइटर खेम साँकीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका कारण उनको शोक मनाउन बजार बन्दको आवह्वान गरिएको हो।

गोदावरी नगरपालिकाका सम्पूर्ण व्यापारीहरुलाई व्यापार व्यवसाय बन्द गर्न अनुरोध गरेको उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए

बिहिबार धनगढी–अत्तरिया ६ लेन सडकमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ का खेम साँकीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै