होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा कोरोनाको संक्रमणबाट बच्न सचेतना मुलक र्‍याली
समाचार

धनगढीमा कोरोनाको संक्रमणबाट बच्न सचेतना मुलक र्‍याली

  • नागरिक रैबार
धनगढीमा कोरोनाको संक्रमणबाट बच्न सचेतना मुलक र्‍याली

धनगढी : धनगढीमा कोरोनाको संक्रमणबाट बच्न सचेतना मुलक र्‍याली  निकालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतना फैलाउन आज बिहान  र्‍याली  निकालेको हो।

हात–हातमा सचेतना मुलक प्ले कार्ड सहित जिल्ला प्रहरी कार्यालयबाट चटकपुर सम्म र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागी प्रहरीहरुले घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ, कुनै पनि स्वास्थ्य समस्या भएमा नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क राखौँ, हात नमिलाऔँ नमस्कार गरौँ, कुनै पनि चिजबस्तुलाई छोएपछि अनिवार्य रुपमा २० सेकेण्ड सम्म मिचीमिची हात धौऔँ लगायतका जनचेतना मुलक प्ले कार्ड बोकेका थिए।

र्‍यालीमा कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा सहितका  प्रहरी अधिकृतहरुको समेत सहभागीता रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार