होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप २५० जनामा कोरोना संक्रमण, १८७ जना डिस्चार्ज
समाचार

थप २५० जनामा कोरोना संक्रमण, १८७ जना डिस्चार्ज

  • नागरिक रैबार
थप २५० जनामा कोरोना संक्रमण, १८७ जना डिस्चार्ज

२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा  कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार