होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपाका दोस्रो तहका नेताहरुको अपील : सडक प्रदर्शन रोकौं
देश/प्रदेश

नेकपाका दोस्रो तहका नेताहरुको अपील : सडक प्रदर्शन रोकौं

  • नागरिक रैबार
नेकपाका दोस्रो तहका नेताहरुको अपील : सडक प्रदर्शन रोकौं

२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरुले सडक प्रदर्शन रोक्न पार्टीले संस्थागत रुपमै निर्देशन दिनुपर्ने माग गरेका छन् ।

बिहीबार सिंहदरबारमा भएको छलफलमा नेताहरुले आरोप प्रत्यारोप र प्रदर्शन रोक्नुपर्नेमा जोड दिएका हुन् । त्यसका लागि संस्थागत निर्देशन दिन नेतृत्वलाई आग्रह गरिने एक नेताले बताए l

पार्टी एकतालाई जुनसुकै हालतमा जोगाउनुपर्ने भन्दै नेताहरुले विवाद समाधानका लागि उचाईबाट हस्तक्षेप गर्ने बताएका छन् ।

विज्ञापन

साथै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच समझदारी कायम गरेर अगाडि बढ्नुपर्ने र यसका लागि आवश्यक परे थप समय लिनुपर्ने नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार