होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • युवा नेता ऐरद्वारा अनाथालयमा खाद्य सामग्री सहयोग
देश/प्रदेश

युवा नेता ऐरद्वारा अनाथालयमा खाद्य सामग्री सहयोग

  • नागरिक रैबार
युवा नेता ऐरद्वारा अनाथालयमा खाद्य सामग्री सहयोग
राजेन्द्र बिक/२४ बैशाख । नेकपाका युवा नेता तथा सभामुख अग्नि प्रसाद सापकोटाका स्वकीय सचिव नवराज ऐरले म कंचनपुर महेन्द्रनगर स्थित समाज कल्याण बाल अनाथालयमा खाद्यान्न सामाग्रीहरु सहयोग गर्नुभएको छ।
अनाथालयका बालबालिकाका लागि सहयोग स्वरुप १५ कट्टा चामल, १५ केजि दाल, १ पेटि तेल, १ पेटि चाउचाउ र १५ पोका नुन उपलब्ध गराउनुभएको छ ।
सेवा नै धर्म हो भन्ने भावना लाई आत्मासाथ गर्दै कोरना भाइरस (covid-19) ले मुलुक संकट परेको बेला अनाथ बालबालिकाहरुलाई आफ्नै उपस्तिथितिमा स्थानिय तह संग समन्वय गरि समितिका अध्यक्ष पुर्ण बहादुर चन्द मार्फत खाध्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न समयमा अनाथ ,असाय,बिपन्न परिवारलाई यस्तै सहयोग गर्दै आएका युवा नेता ऐरले बिपदको बेला सबैले सकिने सेवा गर्नु पर्ने कुरा बताउनु भएको छ भने समाज कल्याण बाल अनाथालयले उहांलाइ धन्यबाद ज्ञापन गरेको छ। उहाँले गर्दै आउनुभएका यस्ता सामाजिक कार्यहरु प्रशंसनिय रहेको भन्दै स्थानियले नेता ऐर को प्रसंसा गरेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि