होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राजा वीरेन्द्रको आज जन्मदिन, विभिन्न कार्यक्रम गरि मनाइँदै
देश/प्रदेश

राजा वीरेन्द्रको आज जन्मदिन, विभिन्न कार्यक्रम गरि मनाइँदै

  • नागरिक रैबार
राजा वीरेन्द्रको आज जन्मदिन, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं– आज पुस १४ गते स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मदिन । वीरेन्द्र शाहको जन्मदिनको अवसर पारेर आज राजतन्त्रवादीहरुले उनको ७५ औं जन्मदिन मनाउँदै छन् ।

वीरेन्द्र शाहको २००२ साल पुस १४ गते जन्म भएको थियो । शाहको जन्मजयन्तीको अवसर पारेर आज जावलाखेल चोकमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पणको कार्यक्रम समेत राखिएको छ ।

राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा मृत्यु भएको थियो । राजा वीरेन्द्रसंगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत १२ जनाको हत्या भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार