होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १९ वर्षपछि फरार अभियुक्त मकवानपुरबाट पक्राउ
समाचार

१९ वर्षपछि फरार अभियुक्त मकवानपुरबाट पक्राउ

  • नागरिक रैबार
१९ वर्षपछि फरार अभियुक्त मकवानपुरबाट पक्राउ

हेटौंडा । प्रहरीले लागूऔषध गाँजा मुद्धाका फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय गौतम लामा रहेका छन् ।

शुक्रबार मकवानपुर मनहरी गाउँपािलका–३ घर भएका लामालाई मनहरी बजारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए ।

लामालाई गाँजा मुद्दामा जिल्ला अदालत पर्साले २०५७ साल कात्तिक ३० गतेको फैसलामा ११ महिना ३ दिन कैद र ७ हजार ५०० जरिवाना तोकेको थियो । लामा त्यसपछि फरार भएका थिए ।

विज्ञापन

लामालाई अदालतमा उपस्थित गराई कैद र जरिवाना भुक्तानको लागि भीमफेदी जेल चलान गरिएको सिंहले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार