होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी
समाचार

चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी

  • नागरिक रैबार
चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी

जुम्लाको चन्दननाथ नगरपालिका – २ कालेखोलीस्थित एक घरमा आगलागी भएको छ । स्थानीय विष्णु भण्डारीको घरमा लागेको आगो चन्दननाथ नगरपालिकाको दमकल, स्थानीय, प्रहरी प्रशासन, नेपाली सेना र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

आगो नियन्त्रणमा लिने प्रयास एक घण्टा अघिदेखि गरिऐपनि अझै निउन्त्रणमा नआएको प्रहरी निरीक्षक नविन वलीले बताइन् । आगलागी विजुलीबाट हो कि ग्यासबाट भएको हो भन्ने बारे एकिन नभएको उनले बताइन् । आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रको लत्ताकपडा, अन्नपात, भाडाकुडा सवै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार