होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा थापा
Breaking News

बाजुरा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा थापा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा थापा

नागरिक रैबार/बाजुरा ६ मंसिर। बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा बुढीगंगा नगरपालिका ५ का भरत थापालाई नियुक्त गरिएको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको मंसिर ४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार थापालाई बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएकाे छ।

नियुक्त गरिएका थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराका नेता समेत हुन् । उनी डेढ दशकदेखि बाजुरामा सामाजिक सेवामा निरन्तर खटिरहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै