होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा छत बाट खसेर एक जनाको मृत्यु
समाचार

कैलालीमा छत बाट खसेर एक जनाको मृत्यु

  • नागरिक रैबार
कैलालीमा छत बाट खसेर एक जनाको मृत्यु

कैलालीमा छत बाट खसेर एक जनाको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका १ मा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको दोस्रो तला बाट खसेर बैङ्कमा कार्यालय सहयोगी रहेका दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय पन्त दोस्रो तला बाट खसे पछि टाउको र छातीमा चोट लागेको थियो । उपचारका क्रममा टीकापुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार