होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प
समाचार

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प

बैतडी, भदौ ३० । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए। भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै