होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कञ्चनपुरको बेलौरी मालपोतका प्रमुख परस्त्रीसँग आपत्तीजनक अवस्थामा पक्राउ
देश/प्रदेश

कञ्चनपुरको बेलौरी मालपोतका प्रमुख परस्त्रीसँग आपत्तीजनक अवस्थामा पक्राउ

  • नागरिक रैबार
कञ्चनपुरको बेलौरी मालपोतका प्रमुख परस्त्रीसँग आपत्तीजनक अवस्थामा पक्राउ

भुवन भट्ट– कञ्चनपुरको बेलौरीमा मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी परस्त्रीसँग आपत्तीजनक अवस्थामा रहेका बेला पक्राउ परेका छन्। बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तीजनक अवस्थामा रहेका पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए। उनीहरुलाई महिलाकै घरबाट पक्राउ गरिएको उनले जनाए। ती महिला विवाहित हुन्।

दुवै जनालाई हिरासतमा राखेर सोधपुछ गर्ने काम भईरहेको बताउँदै प्रहरी नीरिक्षक चन्दले उनीहरुका परिवारलाई पनि बोलाईएको जानकारी दिए।  डडेल्धुरा स्थायी घर भएका मालपोत कार्यालय प्रमुख दशैँ विदामा घर गएका थिएनन्। उनका  श्रीमती र एक छोरी छन् भने महिलाका दुई  छोरा रहेको बताईएको छ। उनीहरुबिच लामो समयदेखि सम्बन्ध रहेको हुनसक्ने आशंका गरिएको छ। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार