होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
समाचार

भोलि सार्वजनिक बिदा

  • नागरिक रैबार
भोलि सार्वजनिक बिदा

काठमाडौँ, २१ कार्तिक । सरकारले भोली (शुक्रवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रबार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिनुभयो ।

मेलालाई व्यवस्थित रुपमा मनाउन र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरी नेपाल भ्रमण वर्षलाई सहयोग गर्न सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख भुसालले उल्लेख गर्नुभएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार