होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित
पत्रपत्रिका

सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित

सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित भएको छ। आज बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गठन आदेश पारित गरेको हो। प्रदेशको राजधानी कैलालीको गोदावरीमा घोषणा भएको एक बर्ष बढि भईसक्दा समेत राजधानी स्थापनाको कार्य अगाडी बढ्न नसकेको अवस्थामा गठन आदेश पारित भएको हो।

यस्तै आज बसेको मन्त्रीपरिषद् बैठकले सुदूरपश्चिम वित्तिय सम्मेलन मंसिर २० गते धनगढीमा गर्ने निर्णय समेत गरेको मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकिय सचिव शिव वलीले जानकारी दिए।

प्रदेश समपुरक अनुदान सम्वन्धि पहिलो संसोधन कार्याविधी र प्रदेश विशेष अनुदान सम्वन्धि पहिलो संसोधन कार्यविधी पनि आजको मन्त्रीपरिषद् बैठकले पारित गरेको उनले जानकारी दिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार