होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • गसिप
  • अनुष्काको लागि ज्यान पनि दिन तयार छु : विराट
गसिप

अनुष्काको लागि ज्यान पनि दिन तयार छु : विराट

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अनुष्काको लागि ज्यान पनि दिन तयार छु : विराट

शुक्रबार, वैशाख २०, २०७६

भारतीय क्रिकेटर तथा अभिनेत्री अनुष्का शर्माका प्रेमी विराट कोहलीले एक अन्तर्वातामा आफूले अनुष्काका लागि ज्यान पनि दिन सक्ने बताएका छन् ।

उनीसँग सोधिएको एक प्रश्नमा उनले, भने, ‘म जसलाई माया गर्छु, उसका लागि आफ्नो ज्यान पनि दिन तयार छु ।’ साथै उनले, विश्वकपमा भारत हार्नुमा अनुष्कालाई दोषी देखाउनु राम्रो नभएको समेत बताए । यसै बर्ष बिबाह गर्ने सुरमा रहेका विराट अब चाडैं अनुष्काको परिवारसँग भेट गर्ने बताइएको छ ।

अनुष्का र विराट लामो समय देखी प्रेम सम्बन्धमा रहि आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै