होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • खेलकुद
  • दक्षिण एसियाली खेलकुद (साग) : नेपाललाई पहिलो स्वर्ण
खेलकुद

दक्षिण एसियाली खेलकुद (साग) : नेपाललाई पहिलो स्वर्ण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दक्षिण एसियाली खेलकुद (साग) : नेपाललाई पहिलो स्वर्ण

दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो स्वर्ण जितेको छ। कराँतेमा मण्डेकाजी श्रेष्ठले करातेको एकल कातामा नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्। १३ औँ सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने क्रममा मण्डेकाजीले पाकिस्तानका खेलाडी नेमतुल्लाहलाई पराजित गरे।
मण्डेले २५ दशलमव ७२ अंक ल्याए। पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक पाए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै