होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एसईईको पुरक परीक्षाको नतिजा प्रकाशित
देश/प्रदेश

एसईईको पुरक परीक्षाको नतिजा प्रकाशित

  • नागरिक रैबार
एसईईको पुरक परीक्षाको नतिजा प्रकाशित

१५ असोज, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा बुधबार सार्वजनिक गरेको छ ।परीक्षा गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो।

परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको पनिकाले जनाएको छ । नतिजा अनुसार एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार