होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु
देश/प्रदेश

कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु

  • नागरिक रैबार
कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु

असोज १५, कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका ३ का बल बहादुर गुरुङ र लम्कीचुहा नगरपालिका १ का मंगल बहादुर रावतको करेन्ट लागेर ज्यान गएको हो ।

आफ्नो घर नजिकै रहेको कटहरको रुख काट्ने बेला करेन्ट लागेर गम्भिर घाईते भएका रावतको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकैको आपका रुख काटिरहेका बर्दगोरीयाका गुरुङको पनि हाङ्गा विद्युतको तारमाा अड्कीए पछि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार