होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालमा लोकतन्त्रको यात्रा सुरु भएको ७० वर्ष पुग्यो । बितेको ७० वर्षमा नेपालमा पटकपटक राजनीतिक, सामाजिक क्रान्ति र आन्दोलनहरू भए । सबै आन्दोलनपछि समाज एक कदम अघि बढेको दाबी पनि गरियो । तर, सात दशकको लोकतान्त्रिक यात्रामा कर्नालीको मुहार फेरियो कि उस्तै छ ? ७० वर्षे लोकतन्त्रलाई कर्नालीबाट हेर्दा कस्तो देखिन्छ ? हेरौँ कर्नालीका कथा […]
सर्वप्रथम केपी ‘बा’ सादर नमस्कार ! धेरै लामो समयपछि फेरि आज हजुरसँग मनका कुरा गर्दैछु। बालुवाटार आउने हजुरको निम्तो थियो, मेरो मनले त्यो निम्तो स्वीकार गर्न पटक्कै मानेन। दुखका साथ भन्नैपर्छ, यतिबेला मेरो यो मन उकुसमुकुस छ। मैले सोंचेको थिएँ, “तपाई एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपाको नेतृत्व मात्र होइन सिंगो मुलुकको शक्तिशाली […]
विजय देवकाेटा । विचार । फ्रान्सका युजे पोत्तरले सन् १८७१ मे मा पेरिस कम्युन ढलेपछि सोही वर्षको जुन महिनामा कम्युनिष्ट अन्तर्राष्ट्रियगान लेखे। त्यसभित्रका दुई हरफ यस्ता छन् : बाँध्ने छैन परम्पराको साङ्लोले, जाग ए श्रमिक हो नयाँ जगमा पृथ्वी उठ्नेछ, संसार हाम्रो हुनेछ… यो गीत लेखिएको १४९ वर्ष गुज्रँदै गर्दा उनै युजेको जन्मदेश फ्रान्समा कम्युनिष्ट […]
मिनाक्षी दाहाल विचार । काेराेना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । विश्वका झण्डै एक तिहाइभन्दा बढी देशहरूमा यो भाइरसको संक्रमण देखिएको छ । संसारभर सबैलाई यसले आतंकित र सशंकित बनाएको छ । विद्यालय, कलेजहरू बन्द गरिएका छन् । सर्वसाधारणको हिंडडुल, दैनिकी र दिनचर्या समेत प्रभावित भएको छ । समाचार तथा सामाजिक […]
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। मंगलबार सुन तोलामा ४ सयले बढेर ७२ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।तेजावी सुनको मूल्य ७१ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको […]
कात्तिक २१ काठमाडौंः सुनको मूल्य पुनः वृद्बि भएको छ। बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ। त्यसैगरी, बुधबार प्रतितोला ७० हजार २ सयमा र तेजाबी सुन ६९ […]
डिल्लीराम अम्माई फिजी भन्ने देश कसरी बन्यो र बेलायतबाट भारत स्वतन्त्र भइसकेपछि शासकहरूले फिजीको मौलिक पहिचानको विरुद्ध कसरी धावा बोले ? ४० प्रतिशत भारतीयले फिजीका आदिवासीहरूको मूल थलो कसरी कब्जा गरे ? त्योबारे यहाँ बहस गर्न खोजिएको होइन । यहाँ भारतीय ब्रिटिस कम्पनीले सन् १८७९ को मे महिनामा झुक्याएर उखुखेतीमा काम गर्नको लागि फिजी पुऱ्याइएका […]