होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विवाहित, गर्भवती, आमा भइसकेका तथा सम्बन्ध विच्छेद गरिसकेका महिलाहरूले ‘मिस युनिभर्स नेपाल’मा सहभागिता जनाउन पाउने भएका छन्। काठमाडौंको याक एन्ड यति होटलमा आइतबार आयोजना गरिएको कार्यक्रममा मिस युनिभर्समा अर्काे वर्षदेखि उक्त नियम लागु हुने राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले बताइन्। ‘मैले सधैं मिस युनिभर्सलाई मन पराउने एउटा कारण समावेशीता हो। आउँदो वर्षदेखि लागु हुने गरी गरिएको […]
धनगढी – सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय गन्तब्यको विस्तृत जानकारी सहितको प्रोफाइल बनाइने भएको छ ।तत्कालिन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी १ सय नयाँ गन्तब्य विकासको अवधारणा अघि सारेका थिए । अधिकारीले ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी विज्ञ टोली बनाएर निश्चित […]