होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए। होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने […]
त्यसबेला चार्टर्ड फ्लाइटको संख्या बढाएको सरकारले भदौ १ बाट नियमित उडान गर्ने मिति तोक्यो । तर, देशभित्र कोरोना जोखिम बढेको भन्दै नियमित उडान १५ दिन पर धकेलेको सरकारले विदेशबाट स्वदेश फर्काउनेको संख्यामा दैनिक ५०० कोटा तोकेको छ । सरकारले दूतावासहरुमार्फत अनुमति पाएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा २०० जनालाई मात्र नेपाल आउन उडान […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेका स्वीकार गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जानकारी दिए । ‘युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न […]
नायिका रेखा थापाले निर्माण गर्ने नयाँ फिल्म भदौ दोस्रो साताबाट छायांकन हुने भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको अनटाइटल फिल्म अब भदौ दोस्रो साताबाट हुने रेखाले बताएकी छिन् । रेखा भन्छिन् -‘कहिले सम्म डराएर बस्ने ? प्राविधिक देखि कलाकार सम्मको रोजिरोटी बन्द हुन लागि सकेको छ । सावधानी अपनाएर हरेक क्षेत्र सकृय हुन जरुरी […]
काठमाडौं–ललितपरको झम्सीखेलमा रहेको एउटा क्याफे । जहाँ चारैतिर हरियो रङले सजिएको देखिन्छ । क्याफे भित्र राखिएका टेबल पनि हरियो नै । भित्तामा मकैको तस्वीर झुन्डाइएको। क्याफेको बाहिरपट्टी ७ फिट अग्लो मकैको सालिक राखिएको थियो भने प्रस्ट देखिने गरी बोर्डमा लेखिएको थियो ‘मिस्टर कर्न’। टेबलमा बस्नेहरु मेनु हेर्नतिर व्यस्त देखिन्थे । कोही भने खाजा खाइरहेका थिए […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणकाे प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी चालक ८ जना, […]
नागरिक रैबार/बाजुरा ९ असोज। राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेले युवालाई उद्यमसिल बनाउन सरकारले आवश्यक लगानी गर्न आग्रह गरेका छन् । विहिबार बडीमालिका नगरपालिकाले मार्तडीमा आयोजना गरेको प्रथम युवा सम्मेलनमा बोल्दै नेता पाण्डेले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले यहाँका उद्यमशिल युवाहरुका योजनामा धेरै भन्दा धेरै लगानी गर्न आवश्यक रहेको बताएका […]
नागरिक रैबार/बाजुरा ८ असोज।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन बुधबारबाट सूरु भएको छ ।स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन सूरु भएको हो । बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा युवा शसक्तिकरण परियाेजना र सेभ द चिल्ड्रेन, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड […]
खबर संवाददाता/बाजुरा ४ असोज। बाजुरामा उद्यमि युवा सम्मेलन गरिने भएको छ । स्थानीय उत्पादनको प्रयोगमा तत्परता समृद्धीका लागी युवा उद्यमशिलता भन्ने मुल नाराका साथ भव्य कार्यक्रम गरी मनाईने भएको हो । युवा पछिल्लो समयमा रोजगारीका लागी बिदेश चलान हुने गरेका छन्, युवालाई रोजगार होइन् स्वारोजगार बनाउनु पर्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ […]
१ असोज, काठमाडौं । मलेसियामा जाने कामदारको मेडिकल शुल्क बढेको छ । दुईदेशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो । मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ । नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबात अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ […]
नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ । प्राधिकरणले प्राविधिक समूहअन्तर्गत एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका लागि ३८ जना कर्मचारी माग गरेको छ । यस्तै, प्राविधिक समूहअन्तर्गत एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदका लागि ३० जना कर्मचारी माग गरेको छ । एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका […]
काठमाडौं, १८ भदाै : नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झण्डै २ हजारको संख्यामा कर्मचारी माग गरेको छ । विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो । विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड […]
काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त आहवान गरेको छ। शुक्रबार प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले सुचना प्रकाशीत गरी दरखास्त मागेको हो । प्रकाशीत सुचना अनुसार प्रहरी जवान पदका लागी ३ हजार पाँच सय ९६ जना भान्छे १९० जना मागेको छ भने हजाम १० […]
यतिवेला बाजुराका ९० जना युवाहरू नेपाल प्रहरीको सरकारी जागीरे बन्न सफल भएकोमा पुरै बाजुरा जिल्लाले नै खुशीयाली मनाएको छ । यसका लागि ति युवा र त्यसमा सहयोग गर्ने सम्पूर्ण महानुभाव ज्युहरु धन्यवाद्का पात्र हुनुहुन्छ । अब नेपाल प्रहरी र नेपाली सेना लगायत निजामती क्षेत्र र शैक्षिक क्षेत्रमा यसै गरी बाजुराको प्रतिनिधित्व हुन सकेमा हाम्रो पहुँच […]