बुधबार, साउन २१, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वतन्त्र प्रतिवेदनले भन्याे चौरजहारी हत्याकाण्डको मूलकारण जातीय विभेद हाे
समाचार

स्वतन्त्र प्रतिवेदनले भन्याे चौरजहारी हत्याकाण्डको मूलकारण जातीय विभेद हाे

१० जेठमा पश्चिम रुकुमको सोतीमा भएको हत्याकाण्डलाई भवितव्य देखाउन राजनीतिक नेतृत्व नै क्रियाशील भइरहेको एक स्थलगत अध्ययनले निष्कर्ष निकालेको छ । मंगलबार राजधानीमा सार्वजनिक गरिएको रुकुम घटनाको स्थलगत प्रतिवेदनमा घटनालाई भवितव्य देखाउन स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय सांसदसम्मको संरक्षणमा काम भइरहेको उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार