होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ […]
बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो। जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा […]
नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । अस्पताल, विमानस्थलको दृश्य खिच्नु परेपछि तत्कालका लागि चलचित्रको छायांकन रोकिएको हो । निर्माता सुनिल कुमार थापाले चलचित्रको छायांकन करिब २ महिनापछि सुरु गर्ने बताए । उनका अनुसार, केही दृश्य र २ वटा गीतको छायांकन गर्न बाँकी […]
काठमाडौं ३० बैशाख : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा […]
काठमाडौं – अभिनेता रमित ढुंगानाले महानायक राजेश हमाललाई आफूले गुरु मान्ने बताएका छन् । आइतवार काठमाडौंमा आफ्नो जन्मदिन मनाउने क्रममा उनले राजेश हमाललाई दाइ र गुरु भनी सम्मान दिने गरेको बताए । जन्मदिनको माहोलमा रमितलाई पत्रकारले प्रश्न राखे – तपाईंको उमेर कति पुग्यो? रमितले पनि मजाकका साथ भने – अब हाम्रो गुरु बल्ल २५ वर्ष […]
काठमाडौं : पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी रुचाइएको विधा हो, ‘कमेडी’ । हरकोही निर्माता कुनै न कुनै तरिकाले आफ्नो फिल्ममा कमेडी पस्किरहेका छन् । फिल्मभित्र एक्सन, एडभेन्चर र कमेडी संसारभर सबैभन्दा बढी चलेका विधा हुन् । यीबाहेक क्राइम, ड्रामा, फेन्टासी, हरर विधाका फिल्म पनि बन्ने गरेका छन् । संसारभरका दर्शकलाई हेर्ने हो भने युरोपेलीहरू […]
बैशाख २२, २०७६ बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खानबीच कहिले सम्बन्ध सुध्रिएको त कहिले विग्रिएका खबरहरु आइरहेका हुन्छन् । अहिले भने यी दुईको मित्रता उदाहरण दिन योग्य छ । यस्तैमा एक प्रश्न वर्षैदेखि सबैको दिमागमा आइरहेको छ, यी दुईमा नम्बर वान को हो ? कसको फ्यान फलोइंग सबैभन्दा धेरै छ ? फिल्म र […]
बैशाख २२, २०७६ तेलगु फिल्म इन्डष्ट्रीका चर्चित अभिनेता, जो विना तेलगु फिल्म जगतलाई अधुरो सम्झिने गरिन्छ – महेश बाबू । सन् १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो । तर, उनलाई २००३ मा आएको ‘ओकाडू’ बाट सफलता मिल्यो, जसमा उनले कबड्डी प्लेयरको भूमिका निर्वाहा गरेका थिए । […]
बैशाख २२, २०७६ वर्षको अन्तमा रिलिजमा आएर पनि सुपरहिट व्यापार गर्न सफल फिल्म ए मेरो हजुर–३ ले बुधबार राजधानीको होटल अन्नपूर्णमा सक्सेस पार्टी सेलिब्रेसन गरेको छ। गत चैत २९ गते अल नेपाल रिलिजमा आएको फिल्म ए मेरो हजुर–३ ले डेब्यु नायिका सुहाना थापाको जन्मदिनको अवसर पारेर फिल्मको सक्सेस पार्टी सेलिब्रेसन गरेको हो। फिल्मले करिब एक […]
बैशाख २२, २०७६ छक्का पन्जा ले नेपाली फिल्मको इतिहासमा नयाँ रेकर्ड तोड्यो । नयाँ रेकर्डले दिपकराज गिरी, दिपाश्री निरौलालाई नयाँ खुशी दियो । फिल्मको खुशीमा उनीहरु रमाए, खुशी हुँदा जल्नेहरु पनि कम थिएनन् । दिपकराज गिरी र दिपाश्री निरौला अनी उनीहरुको समुहले छक्का पन्जा २ बनायो । तर, फिल्मले आलोचना ठूलो भोग्यो । फिल्ममा त्रुटीहरु […]
बैशाख २२, २०७६ हरेक वर्षको इदमा सलमान खानको फिल्म रिलिज हुने गर्दछ । यो थाहा हुदा-हुदै पनि रोहित सेट्टी र अक्षय कुमारले फिल्म ‘सूर्यवंशी’लाई २०२० को इदमा रिलिज गर्ने भएका छन् । उनिहरुले पहिला देखिनै इदलाई कब्जा गर्यो भने सलमानले आफ्नो कुनै पनि फिल्मलाई इदमा ल्याउदैनन भन्ने सोचेर इदमा रिलिज घोषणा गरेका हुन । २०१९ […]
बैशाख २२, २०७६ नम्रता श्रेष्ठले दुई लाख पारिश्रमिक डिमान्ड गरेको खबर छ । यसो हुँदा निर्माताहरुका लागि खुसीको खबर बन्न सक्थ्यो, यो रकम । हो, उनले पैसा त त्यति नै मागेकी हुन् तर फिल्मका लागि हैन, म्युजिक भिडियोका लागि । हालसालै बजारमा चलेको हल्ला अनुसार उनले म्युजिक भिडियोमा अभिनयको प्रस्ताव लिएर गएका एक गायकलाई दुई […]
बलिउडमा बायोपिक सिनेमाको लहड चलेको छ। भारतीय नेता अभिनेताको जीवनीमा आधारित चलचित्र बनिरहेका बेला महिला धावक पिटी उषाको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ। यसमा प्रियंका चोपडाले अभिनय गर्ने खबर थियो। तर उनको नाम आएको केही समय बित्न नपाउँदै क्याटरिना कैफले उषाको बायोपिकमा अभिनय गर्ने समाचार बाहिरिएको छ। क्याटरिनाको यो पहिलो बायोपिकमा आधारित चलचित्र हुने […]
०३ बैशाख बलिउड अभिनेत्री प्रियंका चोपडा पनि यौन शोषणको शिकार बनेकी खबर बाहिरिएको छ । उनी हालै न्यूयोर्कमा भएको १० औँ वार्षिक महिला सम्मेलनमा सहभागि भएकी थिइन् । जसमा उनले यौन उत्पीडन भएको बनाएकी छन् । उक्त सम्मेलनमा चोपडाले यस विषयमा बोल्न कोही पनि लजाउन नहुने बताइन् । महिला सम्मेलनमा विश्वभरबाट सहभागि भएका महिलाहरुले महत्वपूर्ण […]
काठमाडौं– प्रतीक्षित फिल्म ‘दाल, भात, तरकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । जम्बो चर्चित कलाकारहरुको अभिनय रहेको यो फिल्मको ट्रेलरलाई युट्युबमा सार्वजनिक गरिएको हो । सुदन केसीको डेब्यु निर्देशन रहेको यो फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, राजाराम दाहाल, आँचल शर्मा, वर्षा राउत, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाल, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ । […]