होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
Feature 1

नागरिक रैबार/ बाजुरा २१ चैत। नेकपा एमाले बाजुराले पार्टीको ८ औं जिल्ला अधिवेशन २०८१ जेठ १ देखि ३ गतेसम्म सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेकाे छ । नेकपा एमाले बाजुराकाे आज सदरमुकाम मार्तडीमा बसेकाे १३ औं पुर्ण बैठकले पार्टीकाे आठौं जिल्ला अधिवेशन आगामी जेठमा सम्पन्न गर्ने निर्णय गरेकाे हाे । यस अघिकाे जिल्ला कमिटीकाे बैठकले माघ […]

Feature 1

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले संघीय संसदका महासचिव पदमप्रसाद […]

Feature 1

नागरिक रैबार। बाजुराकाे हिमाली गाउँपालिकामा भिरबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेहि गाउँपालिका वडा नम्बर- ५ कि अन्दाजी ४१ वर्षिया आपसरी बुढ्थापा रहेकि छन। आज बिहान घरबाट घाँस खाट्न भनेर हिडेकी आपसरा बुढ्थापा १० बजे तिर बालभिटा भिरबाट करिब २ सय मिटर तल्ल खसेर मृत अवस्थामा भेटिएकाे। उनका आफन्त लंक कार्कीले […]

समाचार

सबै

जनताका गुनासासहितका सुझाव संकलन गर्न नगरप्रमुख खड्का गाउँ केन्द्रित

नागरिक रैबार/बाजुरा १८ चैत्र। बाजुराको बडीमालिका नगरपालिकाका जनप्रतिनिधिहरुले नगरबासीका गुनासा सुन्न र समाधानका लागि प्रत्येक शुक्रबार र शनिवार गाउँगाउँमा जाने भएको छ । नगरपालिकाले प्रदान गरेका सेवा प्रवाह र कार्यक्रमका

  • ४ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, सरकार जोगिने सम्भावना क्षीण

कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका

  • ५0 मिनेट अगाडि
  • 0 टिप्पणी

अन्तर्राष्ट्रिय

सबै

विचित्र संसार

सबै

भिडियोहरू

सबै
पानी नचल्ने बाेलकाे गीत विमाेचन (भिडियाेसहित

पानी नचल्ने बाेलकाे गीत विमाेचन (भिडियाेसहित

नागरिक रैबार/बाजुरा १४ चैत। जातीय छुवाछुत तथा समाजकाे यथार्थ परक घटनामा आधारित पानी नचल्ने जनचेतनामूलक गीतकाे मार्तडीमा विमाेचन गरिएकाे छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग  र  बडीमालिका नगर स्तरीय युवा संञ्जालकाे सहकार्यमा निर्माण गरिएकाे उक्त गीत एक औपचारिक कार्यक्रमका विच विमाेचन गरिएको हाे । गीतलाई जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले भिडियाे प्ले गरेर […]

प्रकाश सपुतको नयाँ गीतले तरंग

प्रकाश सपुतको नयाँ गीतले तरंग

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले […]

बाजुरामा खाद्य अधिकारका सवालको पहिचान गर्न अन्तरक्रिया

बाजुरामा खाद्य अधिकारका सवालको पहिचान गर्न अन्तरक्रिया

नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ । “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र […]

नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच हानाहान (भिडिओ)

नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच हानाहान (भिडिओ)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ। शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो। यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए। प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि […]

छुद्धरीमा गएको सुख्खा पहिरोले कर्णाली नदि थुनिने खतरा

छुद्धरीमा गएको सुख्खा पहिरोले कर्णाली नदि थुनिने खतरा

नागरिक रैबार/बाजुरा ३१ साउन। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ साप्पाटामा रुणीको तल र छुद्धरी गाउँ नजिकै सुख्खा पहिरो जान थालेपछि कर्णाली नदि थुनिने खतरा बढेको छ । गाउँको तलबाट निरन्तर सुख्खा पहिरो जान थालेपछि नजिकै बग्ने कर्णाली नदि थुनिने खतरा बढेको हो । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा […]

पत्रकार शाहीको अभिनयमा म्युजिक भिडियो सार्वजनिक

पत्रकार शाहीको अभिनयमा म्युजिक भिडियो सार्वजनिक

 बैसाख ५ काठमाण्डौं। बाजुराका पत्रकार अनिल शाहीद्धारा अभिनित लोक दोहोरी गित संधै मनपेट खोल्ने गर्या भा को म्युजिक भिडियो आइतवार सार्वजनिक गरिएको छ । काठमाण्डौंमा एक सामान्य कार्यक्रमका विच जय मष्टा मिडिया युटुव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गायक प्रभुराज पाण्डे र गायीका माया पाख्रिनको आवाजमा रहेको भिडियोमा पत्रकार अनिल शाही र कलाकार आशा […]

असोजबाट ‘कमेडी च्याम्पियन सिजन–२’

असोजबाट ‘कमेडी च्याम्पियन सिजन–२’

काठमाडौं । लकडाउनको कारण रोकिएको कमेडी रियालीटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अब शुरु हुने भएको छ । नयाँ सिजन असोजबाट शुरु हुने निर्माण पक्षले जानकारी दिएको छ । विशाल भण्डारीको निर्देशन रहेको यो शोको अहिले प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ । यो शोको निर्णायकमा पनि सन्तोष […]

रुकुम-जाजरकोट घटनामा आधारित गीत, मायामा जातभात (भिडियो)

रुकुम-जाजरकोट घटनामा आधारित गीत, मायामा जातभात (भिडियो)

नागरिक रैबार/बाजुरा ६ असार। रुकुम-जाजरकोट घटनामा आधारित गीत सार्वजनिक भएको छ । गत जेठ १० गते रुकुम जाजरकोटको सोती घटनामा माया प्रेम गरेकै कारण त्यहाँकी सुस्मा मल्लका आफन्तहरुले नवराज विक सहित ६ जनाको निर्मम हत्या गरेका थिए । सोही घटनामा आधारित गीतहरु अहिले बजारमा दिन प्रतिदिन आउने क्रम जारी छ । घटनामा सलग्नहरुको खोजी गरि […]

कलाकार लालबहादुर थापाकाे नेपाली भुमि लिपुलेख, लिम्पियाधुरा र कालापानि सम्बन्धी गित बजारमा ( भिडियो सहित )

कलाकार लालबहादुर थापाकाे नेपाली भुमि लिपुलेख, लिम्पियाधुरा र कालापानि सम्बन्धी गित बजारमा ( भिडियो सहित )

राजेन्द्र बहादुर रोकाया। बाजुरा यतिखेर देश कोरोना भाइरसले गर्दा लकडाउनमा छ । कोरोना भाइरस कोभिड १९ को जोखीम चिनको वुहानबाट सुरु भएर अहिले बिश्वभरीनै महामारीको रुप लिरहेको छ । यो महामरी फैलिरहेको समयमा हाम्रो नेपाल देशमा पछिल्लो समयमा आएर अर्को बिषय बढी बहस चर्चा हुन थालेको छ । नेपालको भुमि लिपुलेख, लिम्पियाधुरा र कालापानिमा भारतले […]

पत्रकार गिरीको पहिलो देउडा गीत सार्वजनिक (भिडियोसहित)

पत्रकार गिरीको पहिलो देउडा गीत सार्वजनिक (भिडियोसहित)

नागरिक रैबार/बाजुरा ४ चैत्र। रेडियो बुढीनन्दाका अध्यक्ष तथा पत्रकार सर्पलाल गिरीको पियारी सुवाको बोली नामक पहिलो देउडा गित सार्वजनिक भएको छ । गिरीको आफ्नै लय, शब्द, स्वर र अभिनय रहेको पहिलो देउडा गीत बिशेष फिलिम्सो अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । विशेष डिजिटल रेकडिङ स्टुडियोमा उक्त गीतको अडियो तयार भएको थियो भने भिडियो कोल्टी, […]

प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री

प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री

काठमाडौं – नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म ‘परदेशी २’ मा अभिनेता दिलिप रायमाझी पनि अनुबन्ध भएका छन् । यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको यो फिल्ममा दिलिप पनि अनुबन्ध भएको फिल्मका अर्का कलाकार प्रकाश सपूतले जानकारी दिएका छन् । फिल्ममा केकी अधिकारी र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहनेछ ।वैदेशिक रोजगारीमा जाने युवाहरुको कथामा आधारित यो […]

नेकपा एकता टुङ्गीयो, पार्टी नटुुङ्गीयोस्– नेता कुंवर (भिडियो)

नेकपा एकता टुङ्गीयो, पार्टी नटुुङ्गीयोस्– नेता कुंवर (भिडियो)

नागरिक रैबार/बाजुुरा २५ फागुन। नेपाल कम्युनिष्ट पाटी –नेकपा) बाजुराको जिल्ला एकता टुङ्गिएपनि नेकपा भित्रकै नेता तथा कार्यक्रताहरु भने अझै असन्तुष्ट देखिएका छन् । नेकपाको विधान अनुसार तत्कालिन एमाले र माओवादी वीच ६०–४० को भागवण्डाका आधारमा जिम्मेवारी बाँडफाँड गरि जिल्ला तहको एकता प्रक्रिया टुंगो लागिसकेको नेकपा बाजुराले बताईरहेको बेला नेकपा भित्रकै नेताले जिल्ला तहको एकता प्रक्रियामा […]

फोटो फिचर

सबै
बाजुरामा यसरी मनाईयो निजामती दिवस (फोटोसहित)

बाजुरामा यसरी मनाईयो निजामती दिवस (फोटोसहित)

अमेरिकामा पनि मनाइयो गौरा [फोटोसहित]

अमेरिकामा पनि मनाइयो गौरा [फोटोसहित]

युवा संघले गर्‍यो बोनेश्वरको फोहोर सफा (फाेटाेफिचर)

युवा संघले गर्‍यो बोनेश्वरको फोहोर सफा (फाेटाेफिचर)

भरपूर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटो फिचर)

भरपूर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटो फिचर)

तस्वीरमा हेर्नुहोस् विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार

तस्वीरमा हेर्नुहोस् विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार

तारा ट्विनअटर दुर्घटना : शव संकलन गर्दै सुरक्षाकर्मी  (फोटोफिचर)

तारा ट्विनअटर दुर्घटना : शव संकलन गर्दै सुरक्षाकर्मी (फोटोफिचर)

जैविक विविधता झल्काउने उत्कृष्ट तस्बिर

जैविक विविधता झल्काउने उत्कृष्ट तस्बिर

एमाले अध्यक्ष ओली हुम्लाको सिमकोटमा (तस्बिरसहित)

एमाले अध्यक्ष ओली हुम्लाको सिमकोटमा (तस्बिरसहित)

बाजुराबाट एनसीसी तालिमका क्याडेट्सहरू कोहलपुर जाँदै  ( फाेटाे फिचर )

बाजुराबाट एनसीसी तालिमका क्याडेट्सहरू कोहलपुर जाँदै ( फाेटाे फिचर )

एमसीसीविरुद्ध हतियारसहित प्रदर्शनमा उत्रिए आन्दोलनकारी (तस्बिरमा)
१0

एमसीसीविरुद्ध हतियारसहित प्रदर्शनमा उत्रिए आन्दोलनकारी (तस्बिरमा)

बल्दे-दवारी सडकमा जोखिमपूर्ण पैदल यात्रा (फोटोफिचर)
११

बल्दे-दवारी सडकमा जोखिमपूर्ण पैदल यात्रा (फोटोफिचर)

झन असहज बन्दै साँफे मार्तडी सडक (फोटो फिचर)
१२

झन असहज बन्दै साँफे मार्तडी सडक (फोटो फिचर)