आइतवार, असार २१, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • थप ७२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६७५ पुग्यो
स्वास्थ्य-जीवनशैली

थप ७२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौँ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार