आइतवार, मंसिर २९, २०७६
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • उपनिर्वाचनः त्रिवेणीमा ४१ प्रतिशत मत खस्यो
त्रिवेणी

उपनिर्वाचनः त्रिवेणीमा ४१ प्रतिशत मत खस्यो

नागरिक रैबार/बाजुरा १४ मंसिर । जिल्लाको त्रिवेणीमा शान्तिपूर्ण वातावरणमा जारी उपनिर्वाचन अन्तर्गत ४१ प्रतिशत मत खसेको छ । त्रिवेणी नगरपालिका –१ मा भईरहेको उपनिर्वाचनमा दिउँसो १२ बजे सम्म ४ सय २६ मत खसेका छ ।

१ हजार ३९ मतदाता रहेको त्रिवेणी वडा नं.१ मा ४१ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी विशाल पुडासैनीले नागरिक रैबारलाई जानकारी दिनुभएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर १ को उपचिर्वाचनमा ३ जनाले उम्मेद्धारी दिएका छन । शान्तिपूर्ण, मर्या्िदत र सहजरुपले मतदान भैरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस