बिहिबार, मंसिर २६, २०७६
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सदरमुकाम मार्तडी नजिकै जिप पल्टियो
Breaking News

सदरमुकाम मार्तडी नजिकै जिप पल्टियो

नागरिक रैबार/बाजुरा १३ मंसिर । जिल्ला सदरमुकाम मार्तडी (नेकपा)पार्टी कार्यालय नजिकै जिप पल्टिएको छ । शुक्रबार सदरमुकाम मार्तडीबाट कोल्टीका लागी छुटेको से १ ज १०१९ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीबाट यात्रु बोकेर कोल्टीका लागी छुटेको जिप सडक हिलाम्बे हुँदा सडकमै पल्टिएको प्रहरीको भनाई छ । दुर्घटनामा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालयल बाजुराले जनाएको छ ।

 

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस