शुक्रबार, मंसिर २०, २०७६
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • विराजको ‘साङ्लो’ को पहिलो गीत रिलिज
मनोरञ्जन

विराजको ‘साङ्लो’ को पहिलो गीत रिलिज

विराज भट्टले निर्माण र निर्देशन गरेको यो बर्षको प्रतिक्षित चलचित्र साङ्लो को पहिलो गीत रिलिज भएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको चरीले काफल बोलको गीतमा राजनराज शिवाकोटी र मिलन अमात्यको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र निकिता चाण्डक फिचर्ड छन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्र साङ्लो माघ २४ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार