बिहिबार, मंसिर २६, २०७६
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • नछोड त भन्दिन म गजल ! रुगुम खड्का
साहित्य

नछोड त भन्दिन म गजल ! रुगुम खड्का

मलाई छोडि अन्त नाता नजोड त भन्दिन म
जीवन जिउने चोखो नाता नतोड त भन्दिन म
दोबाटोमा मलाई छोडि तिमि खुसि हुन्छौं भने
बसाइ सार य‍ो मनबाट नछोड त भन्दिन म !!
महगोलाई खोज्दै हिड मेरो माया सस्तो माने
बलगरेर पराईसित तिम्रो नाता नमोड त भन्दिन म
त्यो मनलाई यो मनबाट तर्साएर हिडेपछी
पराईको बगैंचालाई नगोड त भन्दिन म !!
नाम      :  रुगुम खड्का
ठेगाना   : बुडिगङ्गा ८ बाजुरा
हाल      :  चितवन
फोन      : ९८४८६३१३२९

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस