आइतवार, मंसिर २९, २०७६
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • आशा थापाका ५ गजल, एक दिन संसार छोड्नु छ
मनोरञ्जन

आशा थापाका ५ गजल, एक दिन संसार छोड्नु छ

(१) हिजो घर छोडियो भोलि संसार छोड्नु छ ।
आफ्नै शरीर सँग आत्माकै नाता तोड्नु छ ।।
(२) सास लेउन ए प्रिय जन हतारो केका लागि ।
खादैको गाँस हिड्दा को बाटो पनि मोड्नु छ ।।
(३) टाउँको लुकाउन ज्यान बिसाउन मात्रै पाए ।
जादैन् साथमा महल दौलतकिन जोड्नु छ ।।
(४)ट्रदैन मिति पुगेपछि त नराम्रो भन्दैनलानेले ।
उतारेर श्रोह श्रिङ्गार सेतो च्यादर नै ओढ्नु छ ।।
(५)आखिर एक खालियो देह समाप्ति खातिर ।
व्यर्थकिन संघर्ष के पाउन हिरा फोड्नु छ ।।
नाम -आशा कुमारी थापा
ठेगाना – बुढीगंगा २ ताप्रा (बाजुरा)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस