शुक्रबार, मंसिर २०, २०७६
जोडिनुहोस
  • होमपेज
  • भिडियो
  • शंकर वि.सी र अञ्जली अधिकारीको “तरुनी” भिडियो हेर्नुहोस।
भिडियो

शंकर वि.सी र अञ्जली अधिकारीको “तरुनी” भिडियो हेर्नुहोस।

काठमाडौं / लोक गायक धर्मराज पोखरेलको वहुप्रतिक्षित लोकगीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दशैको अवसर पारेर युट्युव च्यानलमार्फत शनिबार म्युजिक भिडियो सार्वजनिक गरिएको हो । शिखर गजरकोटेको लय/शब्दलाई लोक गायक पोखरेल, राजेशपायल राई, अन्जु पन्त, शिव संगम राई, राई नविन, स्मृति शाही, सौरवी गदालले स्वर दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन शंकर वि सीले गरेका हुन् । म्युजिक भिडियोमा वि.सी, अन्जली अधिकारी र लोक गायक पोखरेलले अभिनय गरेका छन् । निकै नै मेहनतले तयार पारेको यश गीतको भिडियोमा कलाकारहरु उत्कृष्ट देख्न सकिन्छ । पछिल्लो समयको चर्चित मोडल अञ्जलि अधिकारी र शंकर विसीको रोमान्स सहितको भिडियोलाई रमणीय स्थलहरुमा छायांकन गरिएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार