होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस

हाम्रो बारेमा

रैबार गणितको सूत्र होइन् । कुनै मन्त्र पनि होइन् । रैबार त केबल नागरिक चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउँछ, हाम्रो विचारलाई प्रष्ट बनाउँछ, हाम्रो कामलाई ठीक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । रैबार एउटा प्रकृया हो ।
साँचो र सत्य रैबार हाम्रो, हामी त्यसका रैबारे’ भन्ने पुख्र्यौली आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने छौं । उही बेला नै हाम्रा पुर्खा दमाह, बजाई भन्नुस् या मादल र सारङ्गीका तार रेटी साँगितिक माध्ययमबाट भन्नुस् अथवा अल्गो ठाउँबाट डाको हाली डाक्ने गर्थे । सोही अनुरुप जनजिवन स्वचालित हुन मद्दत पुग्थ्यो । तर, बिडम्बना आफ्नो रैबारे अभियानका माध्यमबाट नैतिक, चारित्रिक र भौतिक विकासको जुन पाठ उहाँले समाजलाई सिकाउन खोजे हामी त्यसको छेउसम्म पनि पुग्न सकेनौं ।

जसले सूचनाको माध्यमबाट, विचार विमर्शको माध्यमबाट, चिन्तनको माध्यमबाट र प्रयोगको माध्यमबाट हामीलाई सत्यको निकट पु¥याउँछ । सञ्चार क्षेत्रमा नागरिक रैबार मिडिया हाउसको यो यात्रा त्यही रैबार पु¥याउने अभियानतर्फको सशक्त पाइला हो ।

A Brand You Can Trust. generic viagra Our fast, convenient service is extremely straight forward and you don’t need to visit a doctor to use it.

थप

नागरिक रैबार सूचना तथा विश्लेषणको खोजी रहनेहरुका लागि छिनछिनको समाचार पोर्टल हो । यसमा राजनीतिक, सबै खालका सामाजिक विभेद विरुद्ध्, आर्थिक, शिक्षा, स्वास्थ्य, कला साहित्य, सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को हुनेछ ।
हामी कसैका होइनौं र हाम्रो कोही होइन । नागरिक रैबार निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर कसैको पक्षमा लेख्ने काम गर्ने छैन् । यो राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहनेछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार यसको मूल आधार हुनेछ ।

हाम्रो समूह

नेपाल समाचार

रमेश विक

अध्यक्ष/संचालक

नेपाल समाचार

मदन विक

कार्यकारी सम्पादक

नेपाल समाचार

रणबहादुर विक

सम्पादक

हामीले सेवा गर्यौँ